Rule 90
पद रिक्त भएको नमानिने
कुनै शिक्षक माथिल्लो श्रेणीको पदमा वढुवा भएमा निजको साविकको श्रेणीको पद वढुवा भएको श्रेणीको पदमा स्वतः परिवर्तित हुनेछ । यसरी बढुवा भएपनि निजको साविकको श्रेणीको पद रिक्त भएको मानिने छैन ।